Wednesday, August 14, 2019

तीज गीत ‘चेलीको व्यथा २’ सार्वजनिक (भिडियाेसहित)

कृष्ण पाण्डे बुटवल । लोक सङ्गीतको दुनियाँमा एउटा अब्बल नाम हाे, शर्मिला गुरुङ । उनका गीतले जनमानसमा एउटा फरक किसिमको स्थान बनाएको छ । अर्की गायिका सन्ध्या बुढाले पनि अहिलेको युवा पुस्तामा राम्रो छाप छोडेकी छन् । उनी पनि बहु प्रतिभाकी धनी गायिका हुन् । आधुनिक, लोक दोहोरी लगायत हास्यव्यङ्ग्यबाट पनि दर्शकको मन जिती सकेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2H7LW3Y

No comments:

Post a Comment