एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्तले संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको एक अभिब्यक्तीले सामाजिक संजालमा चर्चा पाएको छ । उनले जम्मू–कस्मिरबारे भारत सरकारले उठाएको कदम सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै बनाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएर चर्चा पाएसँगै उनको ट्विटर अकाउन्ट बन्द भएको छ । कारमा बनाएको उनको भिडियो ट्विटरमा शेयर भएपछि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OOjaeR
No comments:
Post a Comment