काठमाडौं । गायक तथा संगीतकार यमन माझीको निर्देशनमा बनेको ‘असारे मानो’ सार्वजनिक भएको छ । कृष्ण बस्नेत र संगीता शाक्य थापाको आवाजमा रहेको ‘असारे मानो’ गीतको भिडियो सार्वजनिक भएको हो । मानो छरेर मुरी उब्जाउने असार महिनाको विषयमा बनेको यस गीतको भिडियोमा अर्जुन खड्का र निर्मला श्रेष्ठ फिचर्ड छन् । गीतमा गायक बस्नेतकै शब्द तथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yQckuB
No comments:
Post a Comment