Friday, August 9, 2019

बाँकेमा ड्रिम्स डान्स स्टुडियो सञ्चालनमा

भगतराम थारु बाँके, २४ साउन । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना चोकमा ड्रिम्स डान्स स्टुडियोको उद्घाटन भई सञ्चालनमा आएको छ । गाउँपालिकाका उपप्रमुख सारदा विक र वडा नं. ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले सयुक्त रुपमा रिबन काटेर डान्स स्टुडियोको उद्घाटन गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै उपप्रमुख विकले नेपालमा चार बर्ण […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33n4vun

No comments:

Post a Comment