Friday, August 9, 2019

नीता र प्रज्वल अभिनित गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक (भिडियो)

काठमाडौं । आगामी भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘सोच’को पहिलो गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी जनरामा बनेको फिल्म सोचुमा सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरी फिचर्ड छन् । शङ्कर अधिकारी घायलको शब्द रचना रहेको गीतमा योगेश काजी, जुनु गौतम र सुनिता थेगिङको स्वर र डिजे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TjUqtE

No comments:

Post a Comment