Saturday, August 10, 2019

म्यानचेस्टर सिटी विजयी, वेष्ट ह्याम ५-० ले पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । वेष्ट ह्यामलाई ५-० गोल अन्तरले हराउँदै सिटीले शान्दार जीत निकालेका हो । सिटीको जीतमा रहिम स्र्टलिङले ह्याट्रिक गरे भने गाब्रियल जिसस र अग्युरोले एक एक गोल गरेका थिए । खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै खेलमा अग्रता बनाएका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KL484y

No comments:

Post a Comment