एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । पोर्चुगलका युवा खेलाडी जोओ फेलिक्सले दुई गोल गरेपछि पोर्चुगलकै सुपरस्टार क्रिस्टियानो रोनाल्डो टिम युभेन्टस पराजित भएकाे हाे । खेलको २४औं मिनेटमा फेलिक्सले गोल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2McvfbM
No comments:
Post a Comment