Sunday, August 11, 2019

पिएसजी समर्थकद्वारा नेइमारविरुद्ध नाराबाजी

एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पिएसजी)का समर्थकहरुले ब्राजिलियन फरवार्ड नेइमारविरुद्ध नाराबाजी गरेका छन् । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन अन्तर्गत आइतबार राति निमेससँगको पहिलो खेल थियो । उक्ता खेलको क्रममा घरेलु मैदानमा जम्मा भएका पिएसजी समर्थकले नेइमारविरुद्ध नाराबाजी गरेका हुन् । पिएसजीका समर्थकहरुले ‘नेइमार गो अवे’ लेखिएका ब्यानर तथा पोस्टर प्रदर्शन गरेका छन् । केही […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KzBP8M

No comments:

Post a Comment