Sunday, August 11, 2019

प्रि-सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडको अर्को हार

एजेन्सी । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्को हार बेहोरेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको १६औं मिनेटमा कप्तान मार्सेलोको गोलबाट रियलले अग्रता लिएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YM5UfC

No comments:

Post a Comment