एजेन्सी । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि शानदार जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको दोस्रो खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोल अन्तरको पराजित गरेकाे हाे । बर्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेजले दुई, एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेले समान एक/एक गोल गरे । यसै सिजनाबाट बार्सिलोनामा अनुबन्धित भएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YP2ckz
No comments:
Post a Comment