Monday, August 5, 2019

सुदुरपश्चिमको शिक्षा,स्वास्थ्य सुधारका लागि कोरियामा बृहत सांगीतिक कार्यक्रम हुने

हरिशजङ्ग क्षेत्री काठमाडौं, साउन २० । सुदुरपश्चिम प्रदेशका विकट जिल्लाहरुको शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दक्षिण कोरियामा सांगीतिक कार्यक्रम हुने भएको छ । दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्यमा टेवा मनोरञ्जन संगै सक्दो समाजसेवाू भन्ने मुल नाराका साथ हुने बृहत सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको उपस्थिति रहनेछ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M1az6h

No comments:

Post a Comment