सुमन कार्की पाल्पा,२० असार । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज निजिकिएसँगै नेपाली चेलीहरुलाई जता ततै रातो सारी र हरियो चुरामा सजिएको देख्न सकिन्छ । तीजलाई मध्य नजर गर्दे नेपाली कलाकारहरु पनि तीज गीतका भिडियोहरु तछाड मछाडका साथ बजारमा ल्याउन तम्सी रहेकाछन् । यस्तै क्रममा गुल्मेली चेली कर्मथलो काठमाण्डौ बनाउदै आएकी लोकप्रिय गायीका अनु गुरुङ्गको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Kr9ZvE
No comments:
Post a Comment