काठमाडौं । अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु स्टारर् फिल्म ‘मिशन मंगल’ले बक्स अफिसमा जबरदस्त कलेक्शन गरिरहेको छ । यो फिल्मले रिलिजमा आएको तीन दिनमै ५० करोड भन्दा बढीको कलेक्शन गरेको थियो । ट्रेड रिपोर्टका अनुसार सोमबार (हिजो) पनि १० करोडको हाराहारीमा ब्यापार गरेको थियो । अहिलेसम्म यो फिल्मले बक्स अफिसमा १०७.५६ करोड […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Msc8uy
No comments:
Post a Comment