एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी सातै पटक पुस्कास अवार्डको मनोनयनमा परेका छन् । सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी समेटिएका हुन् । सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिन्छ । मेस्सी सातपटक पुस्कास अवार्डकाे मनोनयमा परे पनि हालसम्म अहिले याे अवार्ड भने जित्न सकेका छैनन् । मेस्सीले युरोपका अन्य व्यक्तिगत उपाधि लगभग […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NiunSF
No comments:
Post a Comment