Saturday, August 3, 2019

ट्रफीसँग टोलीले फोटो खिच्ने क्रममा एमबाप्पेले नेयमारलाई धकेल्दै टोली बाहिर पठाए (भिडियाेसहित)

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार ब्राजिलियन फुटबलर नेयमारलाई आफ्नै सहर्कमीले किलियन एमबाप्पेले धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा पीएसजीले रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो । उपाधि जितेपछि ट्रफीसँग रहेर टोलीले फोटो खिच्ने क्रममा एमबाप्पेले नेयमारलाई धकेल्दै टोली बाहिर पठाएको हो । फ्रेन्च […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MGKPMl

No comments:

Post a Comment