Saturday, August 3, 2019

दुर्गा पंगेनीको तीज गीत ‘बैमानी बतास’

कृष्ण पाण्डे बुटवल । लोकप्रिय गायिका सम्झना भण्डारीको स्वरमा नयाँ तीज गीत ‘बैमानी बतास’ बजारमा आएको छ । गीतमा शब्द गीतकार दुर्गा पंगेनीको रहेको गीतमा हेम पुनले लय बनाएका थिए भने तारानाथ आचार्यले म्युजीक एरेन्ज गरेका थिए । भिडियो निर्देशन तारानाथ आचार्य आफै गरेका छन् भने सविना क्षेत्रीले गीतमा छमछमी कम्मर मर्काएकी छन्। पोखरा आसपास […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZvO0Kb

No comments:

Post a Comment