हरिशजङ्ग क्षेत्री काठमाडाैँ । वर्तमान नेपाली समाजमा महिला हिंसाले प्रत्सय पाईरहेका बेला राजधानीको सर्वनाम थिएटरले महिला हिंसा र बिद्रोहलाई झल्काउने नाटक ‘अर्को कुरुक्षेत्र’ प्रस्तुत गरिरहेको छ । ‘अर्को कुरुक्षेत्र’ नाटक सम्पदा मल्लको कथा, अशेष मल्लले परिकल्पना, लेखन तथा निर्देशन गरेका हुन् । १२ बर्ष पछि नेपाली रंगमञ्चमा उषा रजक फर्किएकी छन् । नाटकको प्रमुख पात्रको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZjbO2U
No comments:
Post a Comment