Friday, August 16, 2019

ला लिगा : साविक विजेता बार्सिलोना पहिलो खेलमै पराजित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोना पराजित भएको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो ‌। बिल्बाओलाई जित दिलाउनका लागि फरवार्ड अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्दै बिल्वालाई जित दिलाए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HdWmz8

No comments:

Post a Comment