Friday, August 16, 2019

भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरद्वारा आत्महत्या

चेन्नई । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ । “सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,” अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताउनुभयो । मोरूगनले एएफपीलाई बताउनुभयो, “हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Hbc91w

No comments:

Post a Comment