रविना बाेहरा बागलुङ, २८ साउन । जापानमा सम्पन्न कराते विश्व च्याम्पिएनसिप प्रतियोगितामा नेपालले ४ पदक हासिल गरेको छ । यही अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावामा सम्पन्न कोशिकी करातेको विश्व महासम्मेलन एबं विश्व च्याम्पिएन्शिप- २०१९ मा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका हुन् । १८ देशका १ सय ५० भन्दा बढी खेलाडी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MXw87y
No comments:
Post a Comment