Monday, August 12, 2019

क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिएन

२८ साउन, काठमाडौं । नेपालका चर्चित युवा क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा रिजेक्ट गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान भिसा आवेदन दिएका उनलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको हो । सन्दीपले आफ्नो ट्वीटर मा लेखेका छन् – ‘२०१६ देखि आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै विभिन्न देशमा खेल्न पुगेको मलाई अमेरिकाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ku1X6c

No comments:

Post a Comment