Sunday, August 18, 2019

फ्रेन्च लिग : रेनिससँग पीएसजीको अप्रत्यासित हार

एजेन्सी । फ्रेन्च लिग वान अन्तरगत आइबार राति भएको खेलमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अप्रत्यासित हार बेहोरेको छ । पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो । रेनिसलाई जित दिलाउनका लागि एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे । पीएसजीका एडिन्सन काभानीले गोल गरे । खेलमा पीएसजीले अग्रता लिए पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33MtUOz

No comments:

Post a Comment