Sunday, August 18, 2019

चेल्सी लेस्टर सिटीसँग बराबरीमा राेकियाे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । नयाँ सिजनको शुरुवात म्यानचेस्टर युनाटेडसँग ४–० को पराजयबाट शुरु गरेको चेल्सीले गत राति भएको खेलमा अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाँडेको हो । चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा अंक बाँडेको हो । खेलको सातौं मिनेटमै २० वर्षीय इंग्लिस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TNJh4v

No comments:

Post a Comment