Sunday, August 11, 2019

पाँच खेलाडी रुकुम चेस क्लबमा अनुबन्धित

काठमाडौं । विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् । त्यसै क्रममा रुकुम चेस क्लबले तुलसी स्मृती प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । क्लबसंग अनुबन्धित हुने खेलाडीहरुमा मिलन लामा, सुस्रुत […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33tH6Yo

No comments:

Post a Comment