Tuesday, August 13, 2019

अनुष्कासँग मिलेर लस एञ्जलसमा नयाँ घरको खोजी गर्दै प्रभाष !

काठमाडौं । साउथ फिल्म उद्योगका सुपरस्टार प्रभाष अहिलेको समयमा आफ्नो अवेइटेड फिल्म ‘साहो’लाई लिएर निकै ब्यस्त छन् । भर्खरै यो फिल्मको ट्रेलर पनि रिलिज गरिएको छ । फिल्मको ट्रेलर सोसल मिडियामा छाइसकेको छ । यो फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपुर मुख्य भूमिकामा देखिदैछन् । सुजितले निर्देशन गरेका ‘साहो’लाई ३० अगष्टबाट तेलेगु, हिन्दी, तमिल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YNPeUX

No comments:

Post a Comment