Tuesday, August 13, 2019

नेइमारको भविष्य अझै अन्यौलमै, बार्सिलोना र पिएसजीबिच सहमति जुट्न सकेन

एजेन्सी । ब्राजिलियन फरवार्ड नेइमार भविष्य अझै अन्यौलमा नै देखिएको छ । नेइमारका सम्बन्धमा बार्सिलोना र पिएसजीबिच औपचारिक रुपमा वार्ता भए पनि सहमति जुट्न सकेको छैन । नेइमार आफ्नो पूरानो क्लब बार्सिलोना फर्किन चाहन्छन् । तर बार्सिलोना उनका लागि ठूलो रकम खर्चिन तयार भएको छैन । पिएसजी भने कम्तिमा आफूले तिरेको रकम भन्दा कम मूल्यमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MeuaQA

No comments:

Post a Comment