एजेन्सी । पोर्चुगिज क्लब च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ । छनौटको तेस्रो चरणको दोस्रो लेगमा मंगलबार राति रुसी क्लब एफके क्रास्नोडारसँग पराजित भएपछि पोर्टो बाहिरिएको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्टो ३–२ ले पराजित भएपछि समग्रमा ३–३ को बराबरी भयो । तर अवे गोलका आधारमा पोर्टो पराजित भयो । अवे मैदानमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TwcCAw
No comments:
Post a Comment