काठमाडौं । बलिउडकी क्वीन कंगना रनौत र राजकुमार रावको फिल्म ‘जजमेन्टल है क्या’ गत २६ जुलाईबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । प्रकाश कोवेलामुडीको निर्देशनमा बनेको यो फिल्मको नाम पहिले ‘मैन्टल है क्या’ राखिएको थियो । तर, फिल्मको नामलाई लिएर धेरैले विरोध जनाएपछि निर्माताले यो फिल्मको नाम ‘जजमेन्टल है क्या’ राखेको थियो । फिल्ममा कंगना रनौत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Z04ehD
No comments:
Post a Comment