काठमाडौं । आईतबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको टोलीलाई पराजित गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसमा आयोजित फुटसल प्रतियोगितामा मन्त्रीको टोलीले घिसिङको टोलीलाइ ३–० गोल अन्तरले पराजित गरेको हो । भृकुटीमण्डपस्थित फुटसल मैदानमा आईतबार बिहान सन्चालित प्रतियोगितामा मन्त्रालयका तर्फबाट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KEG1UX
No comments:
Post a Comment