Sunday, January 3, 2021

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई, एपीएफ स्तब्ध

सुरेश श्रेष्ठ दाङ, पुस १९ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही स्थित क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपीएफलाई ६ रनले पराजित गरेको हो । जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3hAA8Iy

No comments:

Post a Comment