Tuesday, January 12, 2021

खेलकुदमा रहेका चुनौती सहकार्य गर्दै चुनौती पन्छ्याउ छु : नवनियुक्त मन्त्री तामाङ

काठमाडौं, २८ पुस । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताएका हुन् । ‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qdrWRv

No comments:

Post a Comment