Wednesday, January 13, 2021

पीएचसीए खुला सूर्योदय बास्केटबल भोलिदेखि हुने

काठमाडौं, २९ पुष । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुवै समूहमा नगद पुरस्कार राखिएको छ । ब्वाइजमा पहिलो हुनेले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3i78aEz

No comments:

Post a Comment