Sunday, January 10, 2021

एन्फाका पूर्वमहासचिव शाहीको निधन

काठमाडाैं, २७ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक समेत रहेका शाहीको ६५ वर्षको उमेरमा गएराति दैलेखस्थित आफ्नै निवासमा निधन भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाहीको गएराति साढे ९ बजे उहाँकाे निधन भएको हो । शेर्पाले सामाजिक सञ्जाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38uILBu

No comments:

Post a Comment