Sunday, January 10, 2021

झापा स्पोर्टस अवार्ड फागुन २८ मा हुने

राजु पौडेल झापा, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3i2UHh4

No comments:

Post a Comment