Tuesday, January 19, 2021

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य

काठमाडाैँ, ६ माघ । चाैँथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ६४ बल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LCQk0t

No comments:

Post a Comment