Saturday, January 2, 2021

काठमाडौं ब्याडमिन्टन एकेडेमी सञ्चालनमा

काठमाडौँ, १८ पुष । ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ । केबीएले ६ महिना अघिदेखि कार्य गर्दै आएपनि अंग्रेजी नयाँ वषको अवसर पारेर शुक्रबार स्थापनाको औपचारिक घोषणा गरिएको हो । एकेडेमीले नेपालमा ब्याडमिन्टनको विकास, प्रवद्र्धन र खेलाडी उत्पादन गर्ने विश्वास लिएको छ । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2WZy03A

No comments:

Post a Comment