Saturday, January 9, 2021

ग्रानडामाथि बार्सिलोनाकाे सानदार जित, मेस्सी र ग्रिजमनको गरे २/२ गाेल

एजेन्सी, २६ पुष । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ग्रानडामाथि सानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा ४-० गाेल अन्तरले पराजित गरेकाे हाे । बार्सिलोनालाई सानदार जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको समान दुई/दुई गाेल गरे । बार्सिलाेनाले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल गरेकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3s9Lat8

No comments:

Post a Comment