Friday, January 15, 2021

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

काठमाडौँ, ३ माघ । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा आर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो । समापन समारोहमा प्रधानसेनापति […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Nbp89p

No comments:

Post a Comment