Saturday, January 16, 2021

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको विजयी सुरुवात, प्रदेश १ पराजित

काठमाडौं, ३ माघ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपीएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रन बनाएको थियो । एपिएफका लागि आशिफ शेखले अर्धशतिकय पारी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39GWKU0

No comments:

Post a Comment