Sunday, January 3, 2021

शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने

काठमाडौं, १९ पुस । नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ । नेपाल ट्राईयाथलन संघले कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिहरुलाई क्रियासिल गर्दै खेल मार्फत खेलाडीहरुको रोग संग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rJMenr

No comments:

Post a Comment