Saturday, January 23, 2021

क्रस दुवाथलन सिरिजको दोश्रो संस्करण : अच्युत र करिशा बिजयी

काठमाडौं, १० माघ । अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राइयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् । ऐतिहासिक सहर कीर्तिपुरको जाखामा भएको च्याम्पियनशीपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारेका हुन् । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Y6406v

No comments:

Post a Comment