Sunday, January 17, 2021

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश- १ द्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

काठमाडौँ, ५ माघ । चाैँथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38VE1oN

No comments:

Post a Comment