Friday, January 22, 2021

बिग बास लिग : पर्थविरुद्ध सन्दीपले लिए २ विकेट

काठमाडाैं, ९ माघ । नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा शुक्रबार पर्थ स्कोरचर्सविरुद्ध २ विकेट लिएका छन् ।  पछिल्लो दुई खेलमा विकेट लिन नसकेका सन्दीपले शुक्रबार पर्थ स्कोरचर्स विरुद्धको खेलमा ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पर्थका ओपनर लियम लिभिङ्गसटोनलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Y2jfgL

No comments:

Post a Comment