Friday, January 22, 2021

फ्रेन्च लिग वान : पिएसजीको जित

एजेन्सी, १० माघ । फ्रान्सेली लिग वानअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जीत निकालेको छ ।निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले मोन्टपिलिएरलाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ गोल गरे भने नेयमार र माउरो इकार्डीले एक एक गोल गरे ।उक्त खेलको ३४औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/399tF4D

No comments:

Post a Comment