Sunday, January 3, 2021

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

एजेन्सी, २० पुष । इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/391lHsY

No comments:

Post a Comment