Friday, January 22, 2021

रहेनन् विश्व कीर्तिमानी रुप कार्की

शिव डुम्रे, रबुटवल, ९ माघ । भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो । बुटवलबाट काठमाडौं लैजादै गर्दा मुगलिन नजिकै बाटोमा निधन भएको जनाइएको छ । सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3p86OMz

No comments:

Post a Comment