Wednesday, January 20, 2021

कोपा डेल रे : तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार, अन्तिम ३२ बाटै बाहिरियो

एजेन्सी, ८ माघ । युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २-१ गोलले पराजित बनेको हो । लज्जास्पद हारसँगै  रियल कोपा डेल रेकाे अन्तिम ३२ बाटै बाहिरिएको छ । जिनेदिन जिदानको टोलीले एडर मिलिटाओको गोलको मद्दतले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LIQNhH

No comments:

Post a Comment