Wednesday, January 13, 2021

स्पेनिस सुपर कप : रियल सोसीडाडलाई पराजित गर्दै बार्सिलोना फाइनलमा

एजेन्सी, १ माघ । क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराति भएकाे खेलमा टाइब्रेकरमा रियल सोसीडाडलाई ३-२ ले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेकाे हाे । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा बार्सिलाेनाकाे लागि ओस्मान डेम्बेलेले, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MTTfSq

No comments:

Post a Comment