Friday, January 8, 2021

प्रथम सैलुङ भर्चुअल तेक्वान्दो : पार्वती गुरुङलाई स्वर्ण

काठमाडौं, १४ पुष। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् । सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६।६६ अंकसाथ पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38pn4CC

No comments:

Post a Comment