Friday, January 15, 2021

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ, ३ माघ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहनुभएको छ । विश्व बरियतामा डेनमार्कका मुलर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LFdqU3

No comments:

Post a Comment